शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशले तालिमका लागि रोस्टर प्रशिक्षक तयार गर्दै
तनहुँ- सामुदायिक विद्यालयका शिक्षकहरूको क्षमता विकास र समग्र शैक्षिक क्षेत्रको विकाससँगै समयसापेक्ष शिक्षण कलालाई विकास गर्न शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशले रोस्टर प्रशिक्षक तयार गर्ने उद्देश्यका साथ सात दिने