0(0)

शिक्षक सेवा आयोग माध्यमिक तह (खण्ड – ङ)

About Course

शिक्षक सेवा अायाेगले वि सं. २०७६ फागुन १ गते देखि लागू हुने गरि पाठ्यक्रम परिमार्जन गरेकाे छ । परिमार्जित नयाँ पाठ्यक्रमले लिखित परीक्षा लाई दुई चरणमा विभाजन गरेको छ ।  पहिलो चरणमा सामान्य परीक्षा, विज्ञापन भएका सम्पूर्ण विषयहरूका लागि साझा पाठ्यक्रम १०० पूर्णाङ्कको वस्तुगत प्रश्नहरु समावेश गरी विशेष बस्तुगत बहुबैकल्पिक परीक्षा र दोश्रो चरणमा १०० पूर्णाङ्कको सम्बन्धित विषयको विषयगत प्रश्नहरु समावेश गरी विषयगत बिश्लेषणात्मक परीक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ। यस सामाग्रीलाइ शिक्षक सेवा आयोगको माध्यमिक तह प्रथम पत्रको सम्पूर्ण तयारीका लागि आवश्यक विषयवस्तुहरू अध्यायन गर्न सहजिकरण गरिने एक मात्र स्थानको रुपमा विकास गर्ने प्रयास गरिएकाे छ ।

Description

यस सामाग्रीलाइ शिक्षक सेवा आयोगको माध्यमिक तह प्रथम पत्रको सम्पूर्ण तयारीका लागि आवश्यक विषयवस्तुहरू अध्यायन गर्न सहजिकरण गरिने एक मात्र स्थानको रुपमा विकास गर्ने प्रयास गरिएकाे छ ।

शिक्षक सेवा आयोगले लिखित परीक्षा लाई दुई चरणमा विभाजन गरेको छ ।  पहिलो चरणमा सामान्य परीक्षा, विज्ञापन भएका सम्पूर्ण विषयहरूका लागि साझा पाठ्यक्रम १०० पूर्णाङ्कको वस्तुगत प्रश्नहरु समावेश गरी विशेष बस्तुगत बहुबैकल्पिक परीक्षा र दोश्रो चरणमा १०० पूर्णाङ्कको सम्बन्धित विषयको विषयगत प्रश्नहरु समावेश गरी विषयगत बिश्लेषणात्मक परीक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ।

 यो वेभ वेस डिजिटल सामाग्री शिक्षक सेवा आयोगबाट लिइने माध्यमिक तहको परीक्षामा सहभागी हुन चाहने जुनसुकै विषयका विद्यार्थीहरूका लागि पहिलो चरणको सामान्य परीक्षाको लागि तयार पारिएको सामग्री हो । यस सामग्रीमा पाठ्यक्रमले निर्देशित गरे अनुसार सामान्य ज्ञान, शिक्षा सम्बन्धी आधारभूत ज्ञान, सूचना तथा सञ्चार प्रविधि, संविधान, शिक्षा सम्बन्धी ऐन तथा नियमहरु, बाैद्दिक परीक्षणका विषयवस्तुलाई पाठ्यक्रमको मर्मअनुसार पर्याप्त मात्रामा सरल, सहज भाषामा पर्याप्त नमुना प्रश्नका साथमा समावेश गरिएको छ । पाठ्यक्रमले निर्देश गरेका विषयवस्तु प्रस्तुत गर्ने क्रममा आधिकारिक र त्रुटिरहित बनाउने हाम्रो प्रयास रहेको छ । सरलता, संक्षिप्तता, विशिष्ट प्रस्तुति शैलीले आधिकारिकता, त्रुटिरहितता जस्ता विशेषताले याे सामग्री जिज्ञासु र लगनशील सिकारूहरूको भरपर्दो साथी बन्नेमा हामी आशावादी छौं।

What Will I Learn?

  • शिक्षक सेवा आयोगको माध्यमिक तह प्रथम पत्रको सम्पूर्ण तयारीका लागि आवश्यक सामाग्रीहरु अध्यायन गर्न सहजिकरण गरिने एक मात्र स्थानको रुपमा विकास गरिएको ।

Topics for this course

4 Lessons

खण्ड ङः संबिधान, शिक्षा सम्बन्धी ऐन तथा नियमहरु (१. नेपालको संविधान)?

यस अन्तर्गत संविधान सम्बन्धि विषयवस्तु समावेश गरिएकाे छ ।
१. नेपालको संविधान
नेपालकाे संविधान

खण्ड ङः संबिधान, शिक्षा सम्बन्धी ऐन तथा नियमहरु (२. शिक्षा ऐन, २०२८)?

यस अन्तर्गत शिक्षा ऐन, २०२८ का विषयवस्तुहरू समावेश गरिएकाे छ ।

खण्ड ङः संबिधान, शिक्षा सम्बन्धी ऐन तथा नियमहरु (३. शिक्षा नियमावली, २०५९)?

यस अन्तर्गत शिक्षा नियमावली, २०५९ संग सम्बन्धित विषयवस्तुहरू समावेश गरिएकाे छ ।

खण्ड ङः संबिधान, शिक्षा सम्बन्धी ऐन तथा नियमहरु (४. शिक्षक सेवा आयोग नियमावली, २०५७)?

यस अन्तर्गत शिक्षक सेवा आयोग नियमावली, २०५७ संग सम्बन्धित विषयवस्तुहरू समावेश गरिएकाे छ ।

खण्ड ङः संबिधान, शिक्षा सम्बन्धी ऐन तथा नियमहरु (५. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (शिक्षा सम्बन्धी ))?

यस अन्तर्गत स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (शिक्षा सम्बन्धी ) सम्बन्धि विषयवस्तुहरू समावेश गरिएकाे छ ।

About the instructor

4.00 (1 ratings)

5 Courses

52 students

 200.00

Requirements

  • At least Bachelor degree with secondary level teaching license.

Target Audience

  • Secondary Teacher, help for basic level also.